image
image

अरुण काबेलीको ३ लाख ८४ हजार बढी कित्ता खरिदबिक्री, कति कित्ता शेयर खरिदबिक्री माग ?

काठमाडौं, ९, भदौ । बुधबार नेपाल स्टक एक्सेन्च(नेप्से)मा कारोबार खुलेको साढे एक घण्टामा अरुण काबेली हाइड्रोपावरको ३ लाख ८४ हजार बढी कित्ता शेयर खरिदबिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ३ लाख ८४ हजार ९०६ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ २९ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, शेयरमुल्य भने २.२५ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ७९५ पुगेको छ । मार्केट डेपमा कम्पनीको १ लाख ३३ हजार १८५ कित्ता खरिद माग भएको छ भने ९५ हजार ६७९ कित्ता शेयर बिक्री माग भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।