image
image

नेपाल राष्ट्र बैंकले जारी गरेको आजको विनिमयदर, हेर्नुहोस  

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले फागुन १ गतेका लागि जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैंया ११ पैसा र बिक्रीदर ११६ रुपैंया २७ पैसा रहेको छ ।  

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ५५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १६०  रुपैयाँ ०८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र बिक्रीदर २८ रुपैयाँ ८७ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०५ पैसा रहेको छ । 

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैंया ९६ पैसा र बिक्रीदर ३१ रुपैंया १२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।