यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमडौँ, १०, भदौ । बिहिबार नेपाल राष्ट्र बैकका अनुुसा विदेश मुद्रा विनिमय दर अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ५० पैसा रहेको छ भने विक्री दर ११९ रुपैयाँ १० पैसा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ १६ पैसा र बिक्री दर १३९ रुपैयाँ ८७ पैसा रहेको छ भने युके पाउन्ड स्टलिङ एककको खरिद दर १६२ रुपैयाा ५५ पैसा र विक्री दर १६३ रुपैयाँ ३८ पैसा रहेको छ ।
यस्तै स्वीस फ्रङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ६६ पैसा ६६ र बिक्री दर १३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै अष्ट्रेलियन डलर आज एककको खरिद दर ८६ रुपैयाँ ०१ पैसा र बिक्री दर ८६ रुपैयाँ ४४ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९२ पैसा र बिक्री दर ९४ रुपैयाँ ४० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ पैसा ७९ बिक्री दर १० रुपैया ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३० पैसा र बिक्री दर १८ रुपैयाँ ३९ पैसा रहेको छ । यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैकंले जनाएको छ ।