image
image

‘मन कि मञ्जरी’मा राजकुमारको जोडी गरिमा

काठमाडौँ, १०, भदौ । बलबहादुर राजवंशी र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मन कि मञ्जरी’ सार्वजनिक भएको छ । बलबहादुरकै संगीत, उदयराज पौडेलको एरेन्ज रहेको गीतमा रमेश मास्केको शब्द छ ।

गीतको भिडियोमा राजकुमार अधिकारी क्षेत्री र गरिमा शर्माको मोडलिङ देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन छ । 

बलबहादुर द भ्वाइस अफ नेपाल सिजन २ प्रतियोगी पनि हुन् ।  उनको यस अगाडि आएको ‘जेल पनि सहुँलाले चर्चा पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।