नेप्सेमा सुर्योदय लघुवित्तको शेयर सूचीकृत
काठमाडौँ १० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार एक कम्पनीको शेयर सूचीकृत भएको छ । बिहिबार सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको १५.३५ प्रतिशत बोनस बापतको ३ लाख ३० हजार कित्ता शेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियो ।