अमेरिकी डलर र कतारी रियालको मूल्यमा गिरावट, अन्य देशको मुद्रालाई कति ?
काठमाडौँ, ११, भदौ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमयदरअनुसार आज शुक्रबार अमेरिकी डलरदेखि कतारी रियालसम्मको मूल्यमा सामान्य गिरावट आएको छ ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेकोमा आज शुक्रबार भने एकको खरिदमा ११८ रुपैयाँ ४५ पैसा र बिक्रीमा ११९ रुपैयाँ ०५ पैसा पर्नेछ ।
युरोपियन युरोको मूल्य भने बृद्धि भएको छ । बिहीबार युरोपियन युरो एकको खरिदमूल्य १३९ रुपैयाँ १६ पैसा र बिक्रीमूल्य १३९ रुपैयाँ ८७ पैसा रहेकोमा आज खरिदमूल्य १३९ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ १९ पैसा रहेको छ ।
युके पाउन्ड स्टर्लिङ एकको खरिदमूल्य १६२ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ३८ पैसा रहेकोमा आज १६२ रुपैयाँ ७४ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ५७ पैसा तोकिएको छ । ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९४ रुपैयाँ ४६ पैसा, सिङ्गापुरे डलर एकको खरिददर ८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा, जापानी येन १० को खरिदमूल्य १० रुपैयाँ ७६ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ८२ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १० रुपैयाँ ८२ पैसा पर्नेछ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७० पैसा रहेको छ । बिहीबार भने कतारी रियाल ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको थियो ।
यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ २४ पैसा र बिक्रीदर २८ रुपैयाँ ३८ पैसा र कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १९ पैसा तोकिएको छ ।