image
image

साहस उर्जाको ३५ लाख आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ  ११ भदौ । साहस उर्जा लिमिटेडले साउन २९ गतेदेखि सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानियका लागि बिक्रिमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । साउन २९ गतेदेखि शुक्रवार (आज) देखि कम्पनीले प्रतिशेयर १ सय अंकित मुल्यमा ३५ लाख कित्ता आईपीओ विक्रीमा ल्याएको हो ।


आईपीओ खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि छिटोमा भदौ ११ गतेसम्म र ढिलोमा भदौ २७ गतेसम्म खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।