६ अर्ब ६४ करोडको डिजेल आयात
काठमाडौँ, १२, भदौ । २०७८ साउनमा इन्डियन आयल कर्पोरेशनबाट ६ अर्ब ६४ करोड ५८ लाख ९७ हजारको डिजेल आयात भएको तथ्याङ्क विभागको छ । डिजेलपछि अर्धप्रशोधित फलामका उत्पादन ६ अर्ब ४५ करोड ४६ लाख ९१ हजार र चौथो ठूलो आयात मोबाइलको रहेको छ ।
साउनमा मात्रै ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजारको मोबाइल आयात भएको विभागको तथ्याङ्क छ ।
साउनमा मात्रै ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजारको मोबाइल आयात भएको विभागको तथ्याङ्क छ ।