image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौँ १२ भदौ ।आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.१० र खरिद मूल्य ११८.५० रुपैयाँ तोकेको छ । यसैगरी, आज एक युरोको बिक्री मूल्य १३९.८७ तथा खरिद मूल्य १३९.१६ छ । यसबाहेक आज एक पाउण्ड स्टर्लिङको बिक्री दर १६३.३८ र खरिद दर १६२.५५ रुपैयाँ कायम भएको बैंकले बताएको छ । 



यस्तै, एक स्वीस फ्र्यांकको बिक्री मूल्य १३०.३२ र खरिद मूल्य १२९.६६ रुपैयाँ तथा अष्ट्रेलियन डलरको बिक्री मूल्य ८६.४४ र खरिद मूल्य ८६.०१ रुपैयाँ रहेको छ ।


यसका साथै एसियन मुलुकतर्फ सिंगापुरको एक डलरको बिक्री दर ८७.९९ र खरिद दर ८७.५५ रुपैयाँ, जापानी १० येनको बिक्री दर १०.८४ र खरिद दर १०.७९ रुपैयाँ रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । यसैगरी, साउदी अरेबियन रियालको बिक्री ३१.७६ तथा खरिद ३१.६० रहेको छ ।


कतारी रियालको बिक्री ३२.७१ र खरिद ३२.५५ रुपैयाँमा भइरहेको केन्द्रीय बैंकले जानकारी दिएको छ । यसैगरी, यूएईको दिरामको बिक्री ३२.४२ र खरिद ३२.२६ रुपैयाँ कायम छ भने मलेसियन रिंगटको बिक्री २८.३२ र खरिद दर २८.१८ रुपैयाँ रहेको छ ।


यस्तो छ अन्य मुलुकको विनिमयदर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।