image
image

राष्ट्र बैंकको निर्देशन पछि २२९ बैंक तथा वित्तीय संस्था मर्जरमा

काठमाडौँ १२ भदौ । राष्ट्र बैंकको निर्देशन पछि  २०७८ सालको असार मसान्तसम्ममा २२९ बैंक तथा वित्तीय  संस्था मर्जर/प्राप्ति प्रक्रियामा गएका छन् । बैंकले  वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले गाभ्ने/गाभिने नीति ल्याएपछि उक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभिएका हुन् ।

त्यस्तै नीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा खोल्नु पर्ने नीति अन्तर्गत २०७८ सालको असार मसान्तसम्ममा देशका कूल ७५३ वटा स्थानीय तहमध्ये ७५० वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था खुलेका छन् । जाजरकोटको जुनीचाँदी गाउँपालिका, धादिङको रुबीभ्याली र बझाङको साईपालमा भने  वाणिज्य बैंकको शाखा कार्यालय खुल्न सकेका छैनन् ।          
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।