image
image

जीवन विकास लघुवित्तको करिब १ लाख कित्ता खरिद बिक्री  

काठमाडौं, १३, भदौ । कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको डेढ घण्टामा जीवन विकास लघुवित्त वित्तिय संस्थाको करिब १ लाख कित्ता शेयर खरिद बिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ९८ हजार ३९७ कित्ता शेयर खरिदबिक्री भएको हो । सो कित्ता शेयर खरिदबिक्री हुदाँ रु ५० करोड ८३ लाख बराबरको शेयर कारोबार भएको हो ।

यस्तै,  सोही अवधीसम्म कम्पनीको शेयरमुल्य ०।११ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु.५ हजार १९३ पुगेको छ ।


मार्केट डेपमा कम्पनीको २७ हजार ४६६ कित्ता खरिदबिक्री भएको छ भने आज बिक्रीमाग ११ हजार ५० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।