image
image

हिमालयन बैंकको विस्तारित काउन्टर सुविधा सुरु

काठमडौँ, १४, भदौ । हिमालयन बैंक लिमिटेडले आफ्ना सेवा तथा सुविधा विस्तार गर्ने क्रममा बिहिबारदेखि गौरीघाट, लेकसाइड, पोखरा-६, गण्डकी प्रदेशमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ । 

उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजे सम्म ग्राहकवर्गहरुले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन् । उक्त विस्तारित काउन्टरबाट कुनै पनि व्यक्तिले हिमालयन बैंकमा विभिन्न बैंकिङ्ग कारोबारहरु गर्न सहजिकरण गर्नेछ । 

यसका साथै हाल बैंकको कुल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटिम संख्या १४६ र ५००० भन्दा बढी पीओएस टर्मिनल  संख्या पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।