आजको विनिमयदर, कुन देशको मुद्राको खरिदबिक्री दर कति ?

काठमाडौँ, १५, भदौ । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११६ रुपैंया ९२ पैसा तोकेको छ भने बिक्री दर ११७ रुपैंया ५२ पैसा रहेको छ ।
यस्तै, एक युरोपियन युरोको खरिद दर १३७ रुपैंया ९० पैसा रहेको छ भने बिक्रीदर १३८ रुपैंया ६१ पैसा रहेको छ ।
कुन देशको खरिद बिक्री दर कति ?