प्रभु बैंकको लिलामी सेयर आजदेखि बिक्रीमा
काठमाडौँ, १५, भदौ । प्रभु बैंकको २ लाख ५० हजार बढी कित्ता बढी संस्थापक शेयर लिलाममा आएको छ । बैंकले आज भदौ १५ गतेदेखि बैंकको २ लाख ५२ हजार ७ सय २८ कित्ता कित्ता संस्थापक शेयर लिलाममा ल्याएको हो ।
बैंकले यी शेयर आज भदौ १५ देखि भदौ २८ गतेसम्म यी संस्थापक शेयर लिलाम गर्न लागेको हो । शेयर लिलाम प्रक्रियाको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
न्युनतम मूल्य प्रति कित्ता २१० रुपैयाँ कायम गरेकोले सो सो भन्दा बढी मूल्यमा आवेदन दिनु पर्ने छ ।
आवेदन न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ । हाल कायम संस्थापक शेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी , संघ, संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् ।