साताको तेस्रो दिन सुनको मूल्यमा गिरावट, तोलामा कति ?
काठमाडौँ, १५, भदौ । साताको तेस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । प्रतितोला ४०० रुपैयाँले ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य ९० हजार ७०० रुपैयाा रहेको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ प्रति तोलमा ५ रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य ९० हजार ७०० रुपैयाा रहेको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ प्रति तोलमा ५ रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ ।