पहिलो घण्टामै शेयर बजारमा पहिरो, कतिको भयो कारोबार ?
काठमाडौँ, १५, भदौ । नेपाल स्टक एक्सेन्च (नेप्से) मा भारी अंकको गिरावट आएको छ ।
कारोबार सुरु भएको एक घण्टा बित्दाँ परिसुचक ५६.४१ अंकले ओरालो लागेर २९८८.४८ को बिन्दुमा पुगेको छ ।
एकको घण्टाको अवधिमा कारोबारमा आएका २१३ ओटा कम्पनीको ३६ हजार ५१५ पटकको कारोबारमा ५९ लाख ७६ हजार ६०६ कित्ता शेयरको रू ३ अर्ब ३५ करोड बराबरको कारोबार भएको छ ।