image
image

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत प्रतिफल दिने

काठमाडौँ, १६, भदौ । सानिमा इक्विटी फण्डले आफ्ना लगानीकर्ताहरुलाई ३३ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । सानिमा क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितको बैठकले लाभांश घोषणा गरेको हो ।

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको इक्विटीले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने भएको छ । घोषणा अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट योजनाका ईकाई धनीहरुले ३३ प्रतिशत प्रतिफल पाउनेछन् ।

योजनाको आकार एक अर्ब ३० करोड रुपैयाँको करसहित ३३ प्रतिशत हुन आउने ४२ करोड नब्बे लाख रुपैयाँ प्रतिफल वितरण गर्ने भएको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।