दुग्ध किसानको बक्यौता १५ करोड
काठमाडौँ, १७, भदौ । सरकारी स्वामित्वको दूग्ध विकास संस्थानले दूग्ध किसानलाई झन्डै १५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जनाएको छ । बैशाखसम्मको किसानको भुक्तानी गरिसकेको भन्दै डीडीसीले असारमसान्त सम्मको झन्डै १५ करोड रुपैयाँ किसानको भुक्तनी बाँकी रहेको जनाएको हो ।
दूध किसनाको बाँकी भक्तानी भदौभित्र गरिसक्ने डीडीसीका महाप्रवन्धक रुद्रप्रसाद पौडेलले बताए । साउनमा तेती भुक्तानी नभएका कारण भदौ २० भित्र बाँकी भुक्तानी दिने बताएका छन् । कोरोना संक्रमणको बेला दूध संकलन र खपतमा आएको कमीका कारण डीडीसीको चालू पूँजीमा समेत समस्या भइ किसानलाई भुक्तानी दिन सकेको थिएन् । ४५ कारोड रुपैयाँ बक्योता रहेकोमा अर्थ मन्त्रालयले २० करोड सहुलियत ऋण उपलब्ध गरापछि डीडीसीलाई सहज भएको हो ।
सामान्य अवस्थामा डीडीसीले दैनिक ९२ करोड लिटर दूध खपत गर्दै आएकोमा हाल ८१ करोड लिटर दूध खपत भइरहेको छ । विद्यालय, कलेज र होटल तथा रेष्टुरेन्ट खुल्न थालेपछि दूधको खपत पुरानै अवस्थामा फर्किने पौडेलको भनाई छ ।