image
image

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

काठमाडौँ, १७, भदौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले कुल २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत  बोनस सेयर र कर तिर्न १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । डिप्रोक्सको हाल चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१० रुपैयाँ छ । कम्पनीले सोही पुँजीको २० प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।