image
image

युनियन लाइफको शेयरमुल्य निरन्तर ओरालो लाग्दै

काठमाडौँ, १७, भदो । कारोबारको अन्तिम दिन नेप्सेमा युनियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य निरन्तर ओरालो लागेको छ ।

कारोबार खुलेको करिब साढे १ घण्टामा कम्पनीमको शेयरमुल्य रु.७ घटेर प्रतिकित्ताको मुल्य रु. ७२५ मा झरेको छ । आज कम्पनीको शेयर कारोबार रु.७३२ बाट सुरु भएको हो ।

कारोबारमा आएदेखि प्रतिकित्ताको मुल्य रु.९२४ सम्म पुगेको थियो ।

मार्केट डेपमा कम्पनीको १५ हजार ४१८ कित्ता शेयर खरिदमाग भएको छ भने ७ हजार १४० कित्ता बिक्रीमाग रहेको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।