जडिबुटी बिक्रिबाट १२ लाख भन्दा बढी राजस्व संङ्कलन
काठमाडौँ, १७, भदौ । औषधिका रुपमा प्रयोग हुने हिमाली जडीबुटी बिक्रिबाट रु १२ लाख ४० हजा २०० राजस्व सङ्कदन भइको छ । आर्थिक वर्ष २०७७ ७८ मा एक हजार ८४ किलोग्राम जडीबुटी बिक्रिबाट उक्त रकम ङ्कदन भइको अन्नपूण संरक्षण क्षेत्रले जनाएको हो ।
आर्थिक वर्ष २०७५ ७६ को तुलनामा सुन्य दशमलव ६३ प्रतिशतले यस आवामा कम राजस्व सङ्कदन भइको एक्याप प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोरोना भाइरस(कोभिड–१९) संक्रमणका कारण जङ्गली जडीबुटी सङ्कलन गर्न नसकिएको उनको भनाइ थियो ।
जिल्लाको मुख्य आयस्रोतको रुपमा रहेको उच्च हिमाली घाँसे मैदानमा पाइने यार्चागुम्बा, गुच्ची च्याउ, वन लसुनलगायत बिक्रीबाट राजस्व सङ्कलन हुँदै आएको छ । कोरोना भाइरस संक्रमण न्यूनीकणका लागि सहयोगी हुने याी जडिबुटी यस वर्ष जिल्लामै पनि निकै विक्री भएको छ ।
वन लसुनको प्रयोग सिटामोल बनाउन प्रयोग हुने गरेको छ । यसबाट ग्यास्कि, ज्वरो र रुघाखोकी निको हुनाका साथे घाउचोटमा पनि उपयोगी मानिन्छ ,