image
image

कारोबारको तेस्रो घण्टामा २९.६० अंकले ओरालो लाग्यो नेप्से 

काठमाडौं, १७, भदौ । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको तेस्रो घण्टाको अवधीसम्म नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक २९।६० अंकले ओरालो लागेको छ ।
 
तीन घण्टाको अवधीमा परिसुचक ०.९९ प्रतिशतले ओरालो लाग्दै २९४७.४२ को बिन्दुमा पुगेको छ ।

सो अवधीसम्म कारोबारमा आएका २२३ कम्पनीको ५८ हजार ५१८ पटक १ करोड २ हजार ८ लाख ८२८ कित्ता खरिद बिक्री हुदाँ ५ अर्ब २६ करोड ९८ लाख बराबरको शेयर कारोबार भएको छ ।

कारोबारमा आएका २२३ कम्पनीमध्ये ३० कम्पनीको शेयरमुल्य बढेको छ भने १४५ कम्पनीको शेयरमुल्य घटेको छ । यस्तै, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।