image
image

मनकामना स्मार्ट लघुवित्त करिब ४ लाख कित्ता खरिदमाग, शेयरमुल्य कति ?

काठमाडौं, १७, भदौ । कारोबारको अन्तिम दिन कारोबारको सवा तीन घण्टाको अवधीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको करिब ४ लाख कित्ता खरिदमाग भएको छ ।

कम्पनीको सो अवधीसम्म ३ लाख ९७ हजार ५७३ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ । 

कम्पनीको शेयरमुल्य ६.१० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु.४८५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।