image
image

अरुण भ्यालीको रिब ७ लाख बढी कित्ता खरिदबिक्री  

काठमाडौं, १७, भदौ । कारोबारको अन्तिम दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिम समयसम्ममा आउँदा अरुण भ्याली हाइड्रोपावरको करिब ७ लाख बढी कित्ता शेयर खरिदबिक्री भएको छ । 

सो अवधीसम्म कम्पनीको ६ लाख ९७ हजार ६७१ कित्ता शेयर खरिदबिक्री भएको छ । सो कित्ता शेयर खरिदबिक्री हुदाँँ  ४९ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस्तै, शेयरमुल्य भने ३.७२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु. ६९९ पुगेको छ । मार्केट डेपमा कम्पनीको  २ लाख ७० हजार ४८ कित्ता शेयर खरिदमाग भएको छ भने १ लाख ७ हजार ४११ कित्ता बिक्री माग भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।