बढ्यो सुनको मूल्य
काठमाडौँ, १८, भदौ । शुक्रबार सुन मूल्य एक सयले बढेर तोलको ९० हजार ९ सयमा कायम छ। अघिल्लो दिन सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ११ सय ९५ मा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी तोलाको १२ सय ५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।