image
image

आजको वैदेशिक मुद्राको विनिमयदर 

काठमाडौं, १८, भदौ । नेपाल राष्ट्र बैंकले शुक्रबार (आज) का लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ६० पैसा र बिक्रीदर ११७ रुपैयाँ २० पैसा रहेको छ ।

त्यसैगरी यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ २० पैसा तथा बिक्रीदर १३८ रुपैयाँ ९१ पैसा, साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी कतारी रियल एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा तथा बिक्रीदर ३१ रुपैयाँ ७८ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।