image
image

नेपाल इफ्रास्टक्टर बैंकको सेयर कारोबार आजदेखि खुला 

काठमाडौं । नेपाल इफ्रास्टक्टर बैंकको सेयर कारोबार आजदेखि खुलेको छ । केही समय अघि सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको सो बैंकको आज पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको हो ।

नेपाल स्टक एक्सचेञ्जले निफ्राको सेयर कारोबारको लागि ओपनिङ रेञ्जको तल्लो सीमा ११३.६२ रुपैयाँ र माथिल्लो सीमा ३४०.८६ रुपैयाँ तोकेको थियो । सोही अनुरुप माथिल्लो सीमा पहिलो कारोबार भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि हालसम्मकै सबैभन्दा बढी ८ करोड कित्ता सेयर जारी गरेको थियो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।