यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, २१, भदौ । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर नेपाली रुपैयाँ ११६.५४रुपैयाँ र विक्री दर ११७.१४ रुपैयाँ रहेको छ ।
यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८.४८ रुपैयाँ र विक्री दर १३९.२० रुपैयाँ रहेको छ भने युके पाउन्ड एकको खरिद १६१.६० रुपैयाँ र विक्री दर १६२.४३ रुपैयाँ रहेको छ ।
आज स्वीस फ्रेङ्क आज एकको खरिद दर १२७.५५ रुपैयाँ र विक्री दर १२८.२१ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिद दर ८६.९३ रुपैयाँ र विक्री दर ८७.३७ रुपैयाँ रहेको छ । क्यानेडियन डलर आज एकको खरिद दर ९३.०८ रुपैयाँ र विक्री दर ९३.५६ रहेको छ भने जापान ियन १० को खरिद दर नेपाली १०.६२ रुपैयाँ र विक्री १०.६७ रुपैयाँ रहेको छ ।
यस्तै आज चिनियाँ यूआन एकको खरिद दर १८.०६ रुपैयाँ र विक्री दर १८.१५ रुपैयाँ रहेको छ भने साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१.०७ रुपैयाँ र विक्री दर ३१.२३ रुपैयाँ रहेको छ । कतारी रियाल आज एकको खिरिद दर ३२.०० रुपैयाँ र विक्री दर ३२.१७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।