image
image

आज शेयर बजारमा उच्च वृद्धि,  ५० भन्दा बढी कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौँ २१ भदौ । हप्ताको दोस्रो दिन सोमबार शेयर बजारमा उच्च वृद्धि भएको छ ।  सोमबार नेप्सेमा कारोबार हुँदा सुस्ता गतिमा बढेपनि १ बजेपछि भने बजार एक्कासी वृद्धि भएको थियो  । सोमबार कारोबार समय सकिन २० बाँकी छदाँ शेयर बजारमा उच्च वृद्धि देखिएको हो ।  नेप्सेमा १६१.६६ प्रतिशतको वृद्धि भइ दई हजार नौ सय ८० दशमलब ५० अंकमा पुगेको छ । भने कारोबार भने ९ अर्ब ८२ करोडको कारोबार भएको छ । 

सोमबार ५०भन्दा बढी कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरुमा अधिकांश हाइड्रो पावर र फाइनान्स कम्पनीहरु रहेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो कारोबारको दिन आज आइतबार उच्च अंकको गिरावट आएको थियो । 

आइतबार कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आइतबार नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलब ७३ विन्दुमा बन्द भएको थियो । ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।