image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, २२, भदौ । नोपल राष्ट्र बैंकले जनाए अनुसार आज मंगलबार  विदेशी मुद्राको विनमयदर अमेरिकी डलर एकको खरिद दर ११६.६८ रुपैयाँ र विक्री दर ११७.२८ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.४५ रुपैयाँ र विक्री दर १३९.१६ रुपैयाँ रहेको छ । 

यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१.४६ रुपैयाँ र विक्री दर १६२.२९ रुपैयाँ छ भने अष्ट्रेलिया डलर एकको खरिद दर ८६.७५ रपैयाँ र विक्री दर ८७.१९ रुपैयाँ रहेको छ । यस्तै सिङ्गापुरे डलर एकको खरिद दर ८६.९० रुपैयाँ र विक्री दर ८७.३५ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.६२ रुपैयाँ र विक्री दर १०.६७ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युआन एकको खरिद दर १८.०७ रुपैयाँ र विक्री दर १८.१६ रुपैयाँ रहेको छ भने साउँदी अरवियन रियल एकको खरिद दर ३१.११ रुपैयाँ र विक्री दर ३१.२७ रुपैयाँ रहेका छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.०४ रुपैयाँ र विक्री दर ३२.२० रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।