image
image

प्राइम कमर्सियल बैंंक  २ अर्ब ४४ करोड बराबरको ऋणपत्रमा नेप्सेमा सुचिकृत  

काठमाडौँ, २२, भदौ । प्राइम कमर्सियल बैंंकको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ । बैंकले निष्काशन गरेको ऋणपत्र  धितोपत्र सूचिकरण विनिययमावली, २०७५ बमोजिम नेप्सेमा सुचिकृत भएको हो ।  

८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र प्रति इकाई १ हजार को दरले हुन आउने २ अर्ब ४४ करोड ७९ लाख त्रिसठ्ठी हजार रुपैँया बराबरको २४ लाख ४७ हजार ९६३ इकाई डिवेन्चर  सूचिकरण भएको बैंकले जनाएको छ ।

सूचिकरण सम्बन्धि सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन्  ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।