सुनको मूल्य स्थिर
काठमाडौँ, २२, भदौ । सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा दुुई दिनदेखि सुनचाँदीको मूल्य स्थिर भएको छ । सोमबार (हिजो) प्रतितोला ९१ हजार ४०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज पनि स्थिर रहेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ९० हजार ९९० रुपैयाँ कायम छ ।
यस्तै चाँदीको मूल्य तीन दिनदेखि प्रतितोला १२३० रूपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।