image
image

आजको विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, २३, भदौ । नेपाल राष्ट्रले जनाए अनुसारर आज बुधबार विदेशी मुद्रको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.१८ रुपैयाँ र विक्री दर ११७.७८ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३९.०९ रुपैयाँ र विक्री दर १३९.८० रुपैयाँ रहेको छ । 

यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६१.५९ रुपैयाँ र विक्री दर १६२.४२ रुपैया रहेको छ भने अष्ट्रलिया डलर एकको खरिद दर ८६.६७ रुपैयाँ र विक्री दर ८७.११ रुपैयाँ रहेको छ । यस्तै सिङ्गापुरे डलर एकको खरिद दर ८७.१४ रुपैयाँ र विक्री दर ८७.५९ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.६६ रुपैयाँ र विक्री दर १०.७१ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युआन एकको खरिद दर १८.१३ रुपैयाँ र विक्री दर १८.२२ रुपैयाँ रहेको छ भने साउँदी अरबियन रीयल एकको खरिद दर ३१.२४ रुपैयाँ र विक्री दर ३१.४० रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.१८ रुपैयाँ र विक्री दर ३२.३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।