image
image

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

काठमाडौँ, २५, भदौ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.३१ रुपैयाँ र विक्री दर ११७.९१ रुपैयाँ रहेको छ । यस्तै आज युरोपियन युरो एकको खरिद दर १३८.८२ रुपैयाँ र विक्री दर १३९.५३ रुपैयाँ रहेको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.०५ रुपैयाँ र विक्री दर १६२.८८ रुपैयाँ रहेको छ । 

यस्तै आज अस्ट्रेलिया डलर एकको खरिद दर ८६.५३ रुपैयाँ र विक्री दर ८६.९८ रुपैयाँ छ भने सिङगापुरे डलर एकको खरिद ८७.३३ रुपैयाँ र विक्री दर ८७.७७ रुपैयाँ रहेको छ । यस्तै जापनिज यन १० को खरिद विक्री १०.६७ रुपैयाँ र विक्री दर १०.७३ रुपैयाँ रहेको छ । 

यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.१७ रुपैयाँ र विक्री दर १८.२७ रुपैयाँ रहेको छ भने साउदी अरवीयन रियल एकको खरिद दर ३१.२८ रुपैयाँ र विक्री दर ३१.४४ रुपैयाँ रहेको छ । यस्तै आज कतारी रियल एकको खरिद दर ३२.२१ रुपैयाँ र विक्री दर ३२.३७ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।