बढ्यो सुनको मुल्य
काठमाडौँ, २५, भदौ । सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो (बिहीबार) प्रतितोला ९०६०० रहेको सुनको मूल्य आज १०० रुपैयाँले बढेर प्रतितोला ९०७०० रुपैयाँ कारोबार भइरहेको छ ।
यस्तै छापावाल सुनको मूल्य पनि १०० रुपैयाँले बढे्र प्रतितोला ९०२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य पनि ५ रुपैयाँले बढ्र प्रतितोला १२१५ रुपैयाँमा कारोबार भइरहेको सुनचँदी व्यवसायी महासंघले जनाएको छ ।