image
image

२९६ बाट सुरु भएको मनकामना स्मार्ट लघुुवित्तको शेयरमुल्य रु. ५८८ पुग्यो

काठमडाौँ, २५, भदौ । मनकामना लघुवित्त वित्तिय सस्थाको शेयरमुल्य हिजो कारोबारको अन्तिम दिन(बिहीबार) सम्म आइपुग्दाँ रु.५८८.९० पुगेको छ ।

हिजो कम्पनीको शेयरमुल्य रु.२२.८ बढेर प्रतिकित्ताको मुल्य ५८८.९० पुगेको छ । कम्पनीको शेयर कारोबार बिहीबार रु.५७७.४० बाट भएको थियो ।

कम्पनीको शेयर  साउन १७ नेप्सेमा सूचीकृत भएको हो र साउन १८ गतेदेखि दोश्रो बजारमा कारोबारमा आएको थियो । 

नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११०.८४ रुपैयाँ र अधिकतम ३३२.५२ रुपैयाँ तोकेको थियो। कम्पनीको शेयर कारोबार रु.२९६.७० सुरु भएको हो ।

हालसम्म कम्पनीको बजार पुँजीकरण ७१ करोड ३४ लाख रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।