image
image

रुरु जलविद्युतको साधारणसभा असोज १६ मा

काठमाडौँ, २५, भदौ । रुरु जलविद्युत परियोजना लिमिटेडले असोज १६ गते साधारणसभा डाकेको छ। कम्पनीले गत बर्षको नाफाबाट २०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ। यसमध्ये १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ।

कम्पनीले गत चैतमा अंकित मूल्य १०० रुपैयाँको सेयर १२० रुपैयाँ दरले बिक्री गरेको थियो। कम्पनीले गत आर्थिक वर्ष ७ करोड २१ लाख रुपैयाँ गरेको छ। 

कम्पनीको प्रति सेयर आम्दानी १७.७१ रुपैयाँ छ। यसको पीइ ९५ गुणा छ भने अन्तिम सेयर मूल्य १६८३ रुपैयाँ छ। कम्पनीको जगेडा कोषमा १३ करोड ३६ लाख रुपैयाँ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।