image
image

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि

काठमाडौँ, २८, भदौ । साताको दोस्रो कारोबार दिन सोमवार सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा कम्पनीको आईपीओ सूचीकृत भएको सोमवार आठौं कारोबार दिन हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६१ दशमलव ९० पुगेको हो ।

कम्पनीको शेयरमूल्य कारोबारमा आएको आठौं दिन पनि सर्किट लेबमा वृद्धि भएको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचा तयार पार्दाको समय ११ : ४० बजेसम्ममा मार्केट डेप्थमा कम्पनीको शेयरमा २ लाख ८ हजार १७० कित्ता खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।