image
image

नबिल बैंकको सर्वाधिक २५ करोड २५ लाख बराबरको शेयर खरीदबिक्री

काठमाडौं, २८, भदौ । सोमबार १२ बजेको अवधिमा नबिल बैंकको सर्वाधिक शेयर खरीदबिक्री भएको छ । सो अवधिमा कम्पनीको २५ करोड २५ लाख २७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । यो समचार तयार पर्दासम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ४५४ मा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य १४ रुपैयाँले बढेको हो । कम्पनीले विगतमा आकर्षक लाभांश वितरण गर्दै आएकाले यस वर्ष पनि राम्रो लाभांको अपेक्षाले यस कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण परेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।