पुष्पन र प्रविशाको ‘तिम्रो मन’ सार्वजनिक
काठमाडौँ, २८, भदौ । पुष्पन प्रधान र प्रविशा अधिकारीको स्वर रहेको गीत ‘तिम्रो मन’ रिलिज गरिएको छ । दिग्गज धौरालीको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत तथा संगीत संयोजन रहेको छ ।
गीतको भिडियो सुधीर श्रेष्ठ र समृद्धि पौडेलमाथि फिचरिङ गरिएको छ । इन्दु भण्डारी क्रिएटिभ निर्देशक रहेको भिडियोमा उत्सव दाहालको कोरियोग्राफी र शिलन लम्सालको कलर तथा सम्पादन छ ।
भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् । भिडियोमा दुई प्रेमीको बाचा र समर्पण प्रस्तुत गरिएको छ ।