आजको विदेशी मुद्राको विमयदर
काठमाडौँ, २९, भदौ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.५८ रुपैयाँ र विक्री दर ११८.१८ रुपैयाँ रहेको छ । भने युरोपियन युरो एकको खरिद दर १३८.५० रुपैयाँ र विक्री दर १३९.२० रुपैयाँ रहेको छ । यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.६१ रुपैयाँ र विक्री दर १६३.४४ रुपैयाँ रहेको छ ।
यस्तै आज स्वीच फ्रान्स एकको खरिद दर १२७.३५ रुपैयाँ र विक्री दर १२८.०० रुपैयाँ रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८६.४६ रुपैयाँ र विक्री दर ८६.९० रुपैयाँ रहेको छ भने सीङगापुरे डलर एकको खरिद दर ८७.५२ रुपैयाँ र विक्री दर ८७.९७ रुपैयाँ रहेको छ ।
यस्तै जापनीज यन १० को खरिद दर १०.६८ रुपैयाँ र विक्री दर १०.७३ रुपैयाँ रहेको छ भने चिनियाँ युवान एकको खरिद दर १८.२१ रुपैयाँ र विक्री दर १८.३० रुपैयाँ रहेको छ । यस्तै साउदी अरवीयन रियल एकको खरिद दर ३१.३५ रुपैयाँ र विक्री दर ३१.५१ रुपैयाँ रहेको छ ।
यस्तै आज कतारी रियल एकको खरिद दर ३२.२९ रुपैयाँ र विक्री दर ३२.४६ रुपैयाँ रहेको छ भने कुवेत दिनार एकको खरिद दर ३९०.९६ रुपैयाँ र विक्री दर ३९२.९५ रुपैयाँ रहेको छ । यस्तै आज बहराईन दीनार एकको खरिद दर ३११. ९७ रुपैयाँ र विक्री दर ३१३.५६ रुपैयाँ रहेको नेपाल राष्ट्रले जनाएको छ ।