image
image

सुनचाँको मुल्य स्थिर

काठमाडौा, २९, भदौ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार पनि सुनचाँदी मुल्य स्थिर रहेको जनाएको छ । हिजो (सोमबार) प्रतितोला ९०६०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ । 

यस्तै छापावाल सुनको मूल्य पनि स्थिर रहेको छ । प्रतितोला ९०१०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि स्थिर रहेको छ । प्रतितोला एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।