image
image

कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँट  

काठमाडौँ, २९, भदौ । कृषि विकास बैंकको ६ अर्ब बराबरको ऋणपत्र बाँडफाँट भएको छ । कम्पनीले रू. १ हजार प्रति ऋणपत्रका दरले ६ अर्ब बराबरको ६० लाख कित्ता ऋणपत्र भदौ ८ गतेदेखि २२ गतेसम्म संस्थागत लगानीकर्तालाई परिपत्र विधिबाट निष्कासन गरेको थियो । 

सो अवधिभित्र रितपूर्वक ऋणपत्रका लागि प्राप्त आवेदनहरु कम्पनीको सञ्चालक समितिले ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र भदौ २५ गते बाँडफाँट गरेको जानकारी दिएको छ । 

कम्पनीको विक्री प्रवन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।