महंगीदै अमेरिकी डलर
काठमाडौँ, ३०, भदौ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आज विदेशी मुद्रको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.५९ रुपैयाँ र विक्री दर ११८.१९ रुपैयाँ रहेको छ । यस्तै युरोपियन युरा एकको खरिद दर १३८.८१ रुपैयाँ र विक्री दर १३९.५२ रुपैयाँ रहको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६३.०९ रुपैयाँ र विक्री दर १६३.९२ रुपैयाँ रहेको छ ।
यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६.२१ रुपैयाँ र विक्री दर ८६.६५ रुपैयाँ रहेको छ भने क्यानडीयन डलर एकको खरिद दर ९२.९४ रुपैयाँ र विक्री दर ९३.४२ रुपैयाँ रहेको छ । यस्तै सिङगापुरे डलर एकको खरिद दर ८७.५३ रुपैयाँ र विक्री दर ८७.९७ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.६८ रुपैयाँ र विक्री दर १०.६३ रुपैयाँ रहेको छ ।
यस्तै आज चिनियाँ युवान एकको खरिद दर १८.२४ रुपैयाँ र विक्री दर १८.३३ रुपैयाँ रहेको छ भने साउँदी अरवीयन रियल एकको खरिद दर ३१.३५ रुपैयाँ र विक्री दर ३१.५१ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.३० रुपैयाँ र विक्री दर ३२.४६ रुपैयाँ रहेको छ ।
यस्तै मलेसियन रिङगगीट एकको खरिद दर २८.२५ रुपैयाँ र विक्री दर २८.४० रुपैयाँ छ भने कुवेत दिनर एकको खरिद दर ३९०.९९ रुपैयाँ र विक्री दर ३९२.९८ रुपैयाँ रहेको छ भने बहराइन दिनर एकको खरिद दर ३१२.०३ रुपैयाँ र विक्री दर ३१३.६२ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।