बढ्यो सुनको मूल्य
काठमाडौँ, ३०, भदौ । सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज (बुधबार) प्रतिातोला ६०० रुपैयाँले बढेको छ । हिजो ९०६०० मा कारोबार भइरहेको सुनको मूल्य आज ६०० रुपैयाँले बढेर प्रतितोला ९१२०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै छापावाला सुनको मूल्य ६०० सय रुपैयाँले बढेर प्रतितोला ९०७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मुल्य भने ३ दिनदेखि स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै छापावाला सुनको मूल्य ६०० सय रुपैयाँले बढेर प्रतितोला ९०७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मुल्य भने ३ दिनदेखि स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।