image
image

सानिमा लाइफको शेयरमुल्यमा गिरावट

काठमाडौं, ३०, भदौ । बुधबार कारोबारमा आएपछि पहिलो पटक सानिमा लाइफ इन्स्योरेन्सको शेयरम गिरावट आएको छ ।

कारोबार सुरु भएको केही समयमै कम्पनीको शेयरमुल्य ४.२६ प्रतिशतले ओरालो लागेको हो । कम्पनीको शेयरमुल्य ३१ रुपैैंयाले ओरालो लाग्दै प्रतिकित्ताको मुल्य रु.६९७ मा झरेको छ ।

यस्तै, यो समाचार तयार पर्दा (११ः१७ मिनेट) सम्ममा मार्केट डेपमा कम्पनीको १३ हजार ५६९ कित्ता खरिदमाग भएको छ भने १२ हजार ४४ कित्ता बिक्री माग भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।