image
image

यस्तो छ आजको विनिमयदर 

काठमाडौा, ३१, भदौ । नेपाल राष्ट्र बैंकका अनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिद दर ११७.२९ रुपैयाँ र विक्री दर ११७.८९ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १३८.७८ रुपैयाँ र विक्री दर १३९.४९ रुपैयाँ रहेको छ । यस्तै आज यके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १६२.१९ रुपैयाँ र विक्री दर १६३.०२ रुपैयाँ रहेको छ । 

यस्तै आज अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९९ रुपैयाँ र विक्री दर ८६.४३ रुपैयाँ रहेको छ भने क्यानडियन डलर एकको खरिद दर ९२.५४ रुपैयाँ र विक्री दर ९३.०१ रुपैयाँ रहेको छ । यस्तै सिङगापुरे डलर एकको खरिद दर ८७.४८ रुपैयाँ र विक्री दर ८७.९३ रुपैयाँ रहेको छ भने जापनिज यन १० को खरिद दर १०.७४ रुपैयाँ र विक्री दर १०.७९ रुपैयाँ रहेको छ । 

यस्तै चिनीयाँ युवान एकको खरिद दर १८.२४ रुपैयाँ र विक्री दर १८.३३ रुपैयाँ रहेको छ भने साउदी अरवियन रियाल एकको खरिद दर ३१.२७ रुपैयाँ र विक्री दर ३१.४३ रुपैयाँ रहेको छ । यस्तै कतारी रियल एकको खरिद दर ३२.२१ रुपैयाँ र विक्री दर ३२.३८ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।