image
image

मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा उच्च वृद्धि

काठमाडौँ, ३१, भदौ । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको साढे १ घण्टाको अवधीमा मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

आज सो अवधीसम्म कारोबारमा आएका कम्पनीमध्ये कम्पनीको शेयरमुल्य सबैभन्दा बढी वृद्धि भएको हो । कम्पनीको शेयरमुल्य ६.३६ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु. ८७०.१० पुगेको छ ।

यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख २२ हजार ६४७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ । 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।