image
image

प्रुडेन्सियल इन्स्योरेन्सको शेयर भोलीदेखी लिलामीमा

काठमाडौँ  ३१ भदौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले असोज १ गतेदेखि ७९ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति कम्पनी तथा संंस्थाले असोज १५ गतेसम्म बोलपत्र पेश गर्न सक्ने कम्पनीले बताएको छ ।

प्रतिकित्ता शेयरमुल्य ५०१ रुपैयाँ तोकिएको हुनाले सो वा सो मुल्य भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्न सकिने छ कम्पनीले न्युनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था गरेको छ । शेयर बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
100%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।