image
image

नेप्सेले तीन दिन  वेवसाइट डाउन गर्दै 

काठमाडौँ  ३१ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन दिनका लागि आफ्नो वेवसाइट डाउन गर्ने भएको छ । नेप्सेले बिहिबार एक सूचना जारी गर्दै यस्तो जानकारी सार्वजनिक गरेको हो ।

सूचना उल्लेख भए अनुसार भोली आसेज १ गते शुक्रबारदेखि असोज ३ गते आइतबारसम्म नेप्सेले वेवसाइटको सेवाहरू बन्द गर्ने भएको हो । यससम्त्रन्धी जानकारी दिदै नेप्सेले डाटा स्तरोन्नतिको काम गर्न लागेको जनाएको छ । जसका कारण ३ दिन सबै सिस्टमहरू नचल्ने नेप्सेले जनाएको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।